चैत
७, काठमाडौँ। फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान किलियन एम्बाप्पे बनेका
छन्।
यसअघि
कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि
फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको एजेन्सीले बताएको छ।
पेरिस
सेन्ट जर्मन (पिएसजी) क्लबबाट एम्बाप्पेले व्यवसायिक फुटबल खेल्छन्।
- न्युज बहार संवाददाता