Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पुर्व जानकारी दिएरै स्कटल्याण्डका खेलाडीहरुले सन्दीप लामिछानेसँग हात नमिलाएको खुलासा ।

सन्दिप लामिछानेलाई यसबारे जानकारी थियो ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौं । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले नेपाली क्रिकेटर सन्दिप लामीछाने सँग हात नमिलाएको धेरै चर्चा परिचर्चा भइरहेको बेलामा  स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए । सोही विषयमा सामाजिक धेरै टिका टिप्पणी समेत भयो । स्कटल्याण्डका खेलाडीहरुले हात मिलाउन अस्विकार गरेका हुन की सन्दिपले अस्विकार गरेका हुन भन्नेमा धेरै मत अभिमत भयो अन्तत् स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै लामिछाने सँग हात नमिलाएको खुल्न आएको छ । स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग भने हात मिलाएका थिए । उनिहरुले लामिछानेतिर चाहिँ हेर्दै नहेरी, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाउन गएका थिए ।

स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स  पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र सन्दिप लामिछानेलाई यसबारे जानकारी गराइएको बताएका छन ।

थप