Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईसिसि एकदिवसीय विश्वकप २०२३: न्युजिल्याण्ड र भारत आमनेसामने

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । आज आइतबार एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली न्युजिल्याण्ड भारत आमनेसामने हुने भएका छन 

आज यी दुई देशबिचको खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजेदेखि सुरु हुने छ 

यो विश्वकपमा दुवै टोलीको पाँचौं खेल हो भने  न्यूजिल्याण्ड भारत दुवैले पहिलो चार खेल जितिसकेका छन् । चार खेल जित्दा दुवै अंक तालिकाको शीर्ष दुईमा रहेका छन् । 

दुवै टोलीको ८८ अंक भए पनि राम्रो रनरेटका कारण न्युजिल्याण्ड पहिलो स्थानमा रहेको छ । 

 

  • न्युज बहार संवाददाता

थप