Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अलिबाबा ग्रुपका संस्थापक काठमाडौँमा।

  •   ३ वर्ष अघि | १२ असार २०८०, मङ्लबार

असार १२, काठमाडौँ । अलिबाबा ग्रुपका संस्थापक र चिनियाँ उद्यमी ज्याक मा काठमाडौँ आएका छन्।

२ बजेर ३० मिनेट जाँदा उनी सवार विमान बोइङ ७३७ म्याक्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिएका हुन ।

भुसालले भने ‘उनी निजी जहाजमा काठमाडौँ आएका हुन, उनी र उनीसँग एउटा टोली पनि नेपाल आइपुगेका छन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप