Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चीनले यसपाली अत्यधिक गर्मीसँगै विनासकारी बाढीको पनि गर्यो सामना ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, काठमाडौँ । यस पटकको गर्मीयाममा चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको पनि सामना गरेको छ । चिनको हालसम्म बाढी नै नआएका इलाकामा पनि यसपटक बाढिले वितण्डा मच्चाएको छ ।

यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी रहेको जानकारहरुले जनाएका छन।

राष्ट्रसंघको मापदण्ड अनुसार यो शताब्दीमा चीनमा गर्मीयाम एक महिना लम्बिने देखिएको छ र बाढीको संख्या पनि बढ्ने देखिएको छ । बेइजिङ र सांघाइले सबैभन्दा बढी तापक्रमको सामना गर्ने ग्रीन पिसले चीनमा गरेको अनुसन्धानले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप