Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण, २० मिनेटमा रिहा ।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

भदौ ८, काटमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाका पूर्वराष्ट्रपति आत्मसमर्पण गरेका छन्।

जर्जियाको फुल्टन काउन्टी जेलमा पुगेर शुक्रबार ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ।

उनमाथि सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउन कोशिश गरेको अभियोग लागेको छ । सोही अभियोग लागेपछि उनले हिजो आत्मसमर्पण गरेका हुन्।

उनी जेल चलान भएको २० मिनेटमा जमानत तिरेर रिहा पनि भइसकेका छन्। औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेको सिएनएनले जनाएको छ ।  

  • न्युज बहार संवाददाता

थप