Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पाकिस्तानमा बम विस्फोट २० जनाको मृत्यु, ५० जना घाइते।

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

साउन १४, काठमाडौँ । पाकिस्तानमा बम विस्फोट भएको छ । उक्त बम विस्फोट हुँदा ५० जना घाइते भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको इस्लाम-फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको हो ।

अहिले बिस्फोट भएको ठाउँबाट उद्धारकर्ताहरुले उद्धार गरिरहेका छन भने घाइते र मृतकको संख्या अझ बढ्न सक्ने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

  • न्युज बहार संवाददाता

थप