Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘टिकटक’ अमेरिकालाई नबेचे देशभर प्रतिबन्ध लगाउने विधेयक पास

  •   २ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले चिनियाँ नागरिकको स्वामित्वमा रहेको 'टिकटक' अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक पास गरेको छ।

अमेरिकी हाउसले अमेरिकाका लागि चिनियाँको स्वामित्वमा रहेको टिकटक सुरक्षा चुनौती भएको भन्दै  यस्तो विधेयक पास गरेको हो।

यो विधेयक अब सिनेटमा जानेछभने सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन नभएको द न्यूयोर्क टाइम्सले जनाएको छ।  

अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा  रहेका छन्।

  • न्युज बहार संवाददाता

थप