Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एयर इन्डिया एक्सप्रेसको काठमाडौँ र बैंगलोरबीच दैनिक प्रत्यक्ष उडान सुरू

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, काठमाडौँ । एयर इन्डिया एक्सप्रेसले काठमाडौँ र बैंगलोरबीच दैनिक प्रत्यक्ष उडान सुरू गरेको छ।

यस उडानले नेपालमा आफ्नो प्रवेशलाई चिन्हित गर्दै दुई छिमेकी देशहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने जनाइएको छ।

काठमाडौँ एयर इन्डियाको बढ्दो सञ्जालमा १७औं अन्तर्राष्ट्रिय गन्तव्यमा परेको छ।  त्यस्तै नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि पहिलो स्टेशन बनेको छ।

बैंगलोरबाट काठमाडौँका लागि दैनिक उडान बिहान ८:०५ बजे हुने छ भने काठमाडौँ आइपुगेपछी बिहान ९:०५ बजे प्रस्थान गरिने छ।

  • न्युज बहार संवाददाता

थप