Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गाडी दुर्घटना हुदाँ ७ जना नेपालीको मृत्यु

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । भारतको गाडी दुर्घटना हुदाँ ७ जना नेपालीको मृत्यु भएको छ ।  छिमेकी राष्ट्र भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको हो ।

सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको टाइम्स अफ इण्डियाले जनाएको छ । 

स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली दुर्घटना भएको खबर प्राप्त भएपछि घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको जनाइएको छ ।

घटनास्थलबाट आठ जनाको शव उक्त टोली र स्थानीयले मिलेर निकालेको थियो । टाइम्स अफ इण्डियाका अनुसार मृतक सात जना महेन्द्रनगरका रहेको छ ।


  • न्युज बहार संवाददाता

थप