Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकीय याम सुरु भएसँगै ठमेलमा पर्यटकको चहलपल बृद्धी

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा शरद ऋतुको आगमनसँगै पर्यटकको चहलपलमा बृद्धी हुन थालेको छ । पर्यटकको चहलपल बढ्न थालेपछी ठमेलका व्यवसायीमा खुसी छाएको प्रष्ट देख्न सकिन्छ ।

ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा जसले स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खानाका साथै ढिँडोको परिकार पस्कँदै आएका उनी पछिल्लो समय पर्यटकको याम सुरु भएपछी ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउँछन ।

कोरोना, विनाशकारी भूकम्प र नाकाबन्दीको मार सहेको पर्यटन व्यवसाय अहिले बिस्तारै आफ्नो लयमा फर्कन थालेको हो । ठमेलमा पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको देखिन्छ ।

  • न्युज बहार संवाददाता

थप