Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

तेह्र किलोमिटर लामो जोमसोम बेनी सडक कालोपत्र गरिदैँ ।

  •   २ वर्ष अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, म्याग्दी । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र तथा जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल मुस्ताङ जोड्ने मुस्ताङको सदरमुकाम कागबेनी जोडिने सडकको स्थर उन्नतीको कार्य सुरु भएको छ। यो क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको छ ।

आक्सपाल्ट प्रविधिको प्रयोगमा ११ मिटर फराकिलो बनाएर तेह्र किलोमिटर लामो जोमसोमकागबेनी सडक कालोपत्र गर्न थालिएको हो ।

विस २०७८ असोज ४ गते नै राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनीजोमसोमकोरला सडक आयोजनाअन्तर्गत जोमसोमकागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरिएको थियो । 

ठेक्काको अठार महिनाको समय भएको र ठेकेदारलाई बेनीजोमसोमकोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो । 

थप