Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसममा देखिएको गडबडीका कारण पर्यटक आवागमनमा उल्लेख्य कमी

  •   १ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

माघ १७, रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै पर्यटक आवागमनमा पनि उल्लेख्य कमी आएको स्थानिएले बताएका छन ।

रसुवा जिल्लाको उच्च भागमा अहिले हिउँ परेको छ । साथै प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमेका कारण अस्वाभाविक रुपमा चिसो बढेको छ ।चिसो बढेकाले पर्यटक आउने क्रम घटेको हो । 

  • न्युज बहार संवाददाता

थप