Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भोजपुरका लागी उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौँ नै फर्कियो।

  •   ४ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

बैशाख २८, काठमाडौँ । भोजपुरका लागी काठमाडौँबाट उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछी काठमाडौं नै फर्केको छ ।

विमानमा प्राविधिक समस्या देखिएको भनेर बिहान ६ बजेर ३३ मिनेटमा उडेको  विमानलाई काठमाडौँ फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप