Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दशैंअघि श्री एयरलाइन्सले काठमाडौँ भरतपुर उडान गर्ने तयारी

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौ ३०, काठमाडौँ । दशैंअघि नै श्री एयरलाइन्सले काठमाडौँ भरतपुर गर्ने भएको छ । श्री एयरलाइन्सका अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणसँग यसका लागि अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

योसँगै श्री एयरलाइन्सको ७२ सिट भएको एटिआर विमान भरतपुर ल्याउने तयारी पनि गरिएको छ । श्री एयरलाइन्सले गत असार ६ गते काठमाडौँ देखि भरतपुरको परीक्षण उडान गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप