Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

कात्तिक २७, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज मंगलबारदेखि कतार एयरवेजले नियमित उडान सुरू गरेको छ।

आज दिउँसो पौने ३ बजे कतारको वाइडबडी जहाज विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारीले जानकारी दिएका हुन ।  

उक्त जहाजमा ३३ जना यात्रु रहेका थिए। भैरहवाबाट काठमाडौँका लागि जहाज पौने ५ बजे उडेको हो ।

अब कतारले एयरवेजले भैरहवामा नियमित उडान गर्ने जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप