Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन्तला महित्सवको आयोजना हुँदै

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, रामपुर । यही मङ्सिर २२ र २३ गते रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तलाखेती प्रवर्दन गर्न सुन्तला महोत्सव हुने भएको छ । 

महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरका अनुसार रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख महोत्सव सञ्चालनका लागि प्रदान गरेका छन । 

यो महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने बताए । महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु प्रदर्शन गरिनेछ । 

  • न्युज बहार संवाददाता

थप