Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रेम दिवसका अवसरमा बुद्ध एयरको अफर, एउटा टिकट किन्दा अर्को फ्री

  •   २ वर्ष अघि | २८ माघ २०८१, सोमवार

माघ २८, काठमाडौँ । १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (प्रेम दिवस)लाई थप स्मरणीय बनाउन बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ।

पर्वतीय उडानमा बुद्धले एउटा टिकट किन्दा अर्को टिकट फ्री गराएको छ ।

यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको अर्का यात्रुलाई सँगैको सिट दिनेछ । 

बुद्ध एयरले पर्वतीय उडानमा नुप्त्से, सगरमाथा, मकालु, ल्होत्से, गौरीशंकर लगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिने जनाएको छ ।

उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भउचर समेत दिइने छ।

  • न्युज बहार संवाददाता

थप