Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल एयरलाइन्सको क्यान्सर पीडित बिरामीहरूलाई नि:शुल्क हवाइ सेवा

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, काठमाडौँ । क्यान्सर पीडित बिरामीहरूलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नि:शुल्क हवाइ सेवा दिँदै आएको छ। 

सामाजिक उत्तरदायित्त्व अन्तर्गत निगमले पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको छ। यस सेवा प्रयोग गर्न चाहाने पिडितका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस भने आवश्यक रहन्छ ।

निगमका अनुसार सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौँ-दिल्ली-काठमाडौँ गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिइसकेका छन । 

  • न्युज बहार संवाददाता

थप