Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिन महिनादेखि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज काठमाडौँ ल्याइयो

  •   २ वर्ष अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । पछिल्लो तिन महिनादेखि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज (नाइनएन–एकेएक्स) काठमाडौँ ल्याइएको छ ।

पछिल्लो तीन महिनायता इन्जिन मर्मतका लागि इजरायलमा रहेको उक्त जहाज आज नेपाल ल्याइएको हो ।

जहाज दुबई हुँदै शनिबार राति ९:५६ मा अवतरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप