Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल वायुसेवा निगमद्वारा जाहाज खरिदका लागी बोलपत्र आह्वान

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । तीन वटा जहाज खरिदका लागि नेपाल एयरलाइन्स - नेपाल वायुसेवा निगमले बोलपत्र आह्वान गरेको छ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको जनाएको हो।

दुर्गम क्षेत्रमा उडानका लागि निगमले तीन ट्वीनअटर खरिद गर्न लागेको हो। आन्तरिक स्रोतबाट ती जहाज निगमले खरिद गर्ने जनाइएको छ।

हाल निगमसँग दुई वटा ट्वीनअटर जहाज आन्तरिक उडानतर्फ रहेका छन्।

  • न्युज बहार संवाददाता

थप