माघ २०, काठमाडौँ । करिब ८० हजार पर्यटक सन् २०२५ को पहिलो महिना जनवरीमा नेपाल भित्रिएका छन् ।
जनवरीमा ७९
हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस वर्ष
पहिलो महिना आगमनमा समग्र पर्यटक आगमन हेर्दा सुधार भएको देखिन्छ । तर, यस समयमा भारतीय पर्यटकको आगमनमा
भने कमी आएको देखिएको छ ।
- न्युज बहार संवाददाता