Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु, उडान/अवतरण व्यवस्थापन भने चापमा

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । राजावादी प्रदर्शनकारीले त्रिभुवन विमानस्थल क्षेत्र आसपास लगाएको आगोका कारण अवरुद्ध भएको उडान पुन: सुचारु भएको हो ।

विमानस्थल स्रोतका अनुसार उडान सुरु भएता पनि विमानस्थलमा उडान/अवतरण व्यवस्थापन भने चापमा भइरहेको छ ।

जहाजले केही फन्को मारेपछि मात्र आन्तरिक तथा वाह्य उडानका अवतरणको पालो पाइरहेका छन् ।

आज शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो । 

  • न्युज बहार संवाददाता

थप