Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकियो नेपाल एयरलाइन्स जाहाज

  •   ३ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, गुल्मी । नेपाल एयरलाइन्सको ट्विनअटर जहाज खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

प्रतिकूल मौसमका कारण बुधबार रेसुङ्‍गाबाट काठमाडौँका लागि उडेको जहाज रेसुङ्‍गामै फर्काएर अवतरण गरिएको हो ।

नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाका अनुसार जाहाजले काठमाडौँ–रेसुङ्‍गा बुधबार बिहान सफल उडान भरेको उक्त जहाजले रेसुङ्‍गा–काठमाडौँ उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको हो ।

  • न्युज बहार संवाददाता

थप