असार १९, काठमाडौँ। नेपालमा आन्तरिक हवाइ भाडादर घटेको छ। असार २० गते अर्थात भोली बुधबारबाट लागू हुने गरी आन्तरिक हवाइ भाडादर घटेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडादर घटेको जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएपछी भाडादर घट्ने जनाइएको छ।

- न्युज बहार संवाददाता