Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटकको आगमन

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । सन् २०२४ को जुन महिनामा धेरै पर्यटकको आगमन भएको छ । यस महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् ।

५ लाख ८३ हजार १६ पर्यटक सन् २०२४ को ६ महिनामा भित्रिएका हुन्।

सन् २०२४ को जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७ पर्यटक भित्रीएकोमा अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांकले जनाएको छ।  

सबैभन्दा धेरै जुन महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक नेपाल भित्रिएका छन्। 

  • न्युज बहार संवाददाता

थप