Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कयो एयर इन्डियाको जहाज ।

  •   ३ वर्ष अघि | ३० साउन २०८०, मङ्लबार

साउन ३०, काठमाडौँ । त्रिभुवन विमानस्थलको धावनमार्गमा काठमाडौँ दिल्ली उडानको एयर इन्डियाको जहाज अड्किएको छ ।

एयर इन्डियाको उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । यसरी एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा त्रिभुवन विमानस्थलमा करिब ५७ मिनेट उडान र अवतरण नै रोकिएको विमानस्थल स्रोतले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप