Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसम प्रतिकूलताका कारण लुक्ला विमानस्थलको हवाई उडान ठप्प

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसम प्रतिकूलताका कारण हवाई उडान ठप्प भएको छ  । लुक्ला विमानस्थलको हवाई उडान ठप्प हुँदा पर्यटकहरु समस्यामा परेका छन् ।

अतिव्यस्त सो विमानस्थलमा गत जेठ २६ गतेदेखि कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् यसरी १० दिनदेखि उडान प्रभावित हुँदा खुम्बु भ्रमणमा आएका पर्यटकहरु मर्कामा परेका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालका अनुसार अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको हो ।

  • न्युज बहार संवाददाता

थप