Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकलाई लक्षित गर्दै हेली एभरेष्टले भित्र्याएयो दुइवटा नयाँ हेलिकप्टर

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । एक वर्षमा हेली एभरेष्टले दुइवटा नयाँ हेलिकप्टर भित्र्याएको छ। केही महिनाअघि एउटा हेलिकप्टर किनेको हेलीले सोमबार पुन: एउटा दुइटा हेलिकप्टर भित्र्याएको हो।

कम्पनीका निर्देशक प्रनिश श्रेष्ठका अनुसार आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर ल्याइएको हो ।

उनले अनुसार नयाँ हेलिकप्टरले १४ दिनभित्र उडान भर्ने बताएका छन।

एएस ३५०, बिइ ए १२५ हेलिकप्टर हेली एभरेष्टले भित्र्याएको हो भने अब हेली एभरेष्टसँग ४ वटा हेलिकप्टर भएका छन्।  

श्रेष्ठका अनुसार आगामी एक वर्षमा पुन : अर्को एउटा हेलिकप्टर थप्ने तयारी रहेको र हेली एभरेष्टको नयाँ हेलिकप्टर नेपाली भूगोलको लागि उपयुक्त समेत रहेको छ ।

  • न्युज बहार संवाददाता

थप