Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लुक्लाका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछी....

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ । आज शुक्रबार बिहान लुक्लाका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ९एनएएनएदर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि हेलिकप्टर र हेलिकप्टरमा सवार सबैलाई सकुशल फर्काएर काठमाडौँमा सुरक्षित अवतरण गरिएको जानकारी प्राप्त भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको र हेलिकप्टर चालक तथा यात्रु सबै सुरक्षित रहेका छन।

  • न्युज बहार संवाददाता

थप