Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सि-चेकका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चीन लगिने

  •   २ वर्ष अघि | १० माघ २०८१, बिहिबार

माघ १०, काठमाडौँ । आगामी आइतबार सि-चेकका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चीन लगिने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले निगमले  सि-चेकका लागि छनोट गरेको कम्पनी 'चाइना साउदर्न'लाई स्वीकृति दिएसँगै न्यारोबडीलाई चीन लैजान लागिएको हो ।

निगमका अनुसार यसपटक न्यारोबडी जहाज सि-चेकका लागि चाइना साउर्थन कम्पनीमा लगिने छ । 

  • न्युज बहार संवाददाता

थप