Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जुलाई महिनामा मात्र ७० हजार पर्यटकले घुमे नेपाल

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । मुख्य मनसुन सिजनमा पनि नेपाल आउने पर्यटक बढेका छन । ७० हजार १ सय ९३ पर्यटक सन् २०२५ को जुलाईमा नेपाल आएका छन् ।

यो संख्या अघिल्लो वर्ष जुलाईको तुलनामा ८.७ प्रतिशत धेरै हो । गत वर्ष जुलाईमा ६४ हजार ५ सय ९८ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।

२०२५ जनवरीदेखि जुलाईसम्म (७ महिना) मा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप