Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ : गगन थापा

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

आज सोमबार काठमाडौँमा कांग्रेसको उद्योग तथा व्यापार विभागले गरेको कार्यक्रममा बोल्दै थापाले यसो भनेका हुन । यस विषयमा थापाले भने, सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ र हामी त रिजल्टमा काम गर्न चाहन्छौँ।

महामन्त्री थापाले अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै यो समीकरणलाई निरन्तरता दिइने पनि बताएका छन ।

  • न्युज बहार संवाददाता

थप