सर्वोच्च अदालतको फैसला पछी रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर आजै राजिनामा बुझाउँदै छन । अदालतको फैसला पछी पदमुत्त भएका लामिछानेले बालुवाटारमा प्रधानमन्त्री सामु राजिनामा बुझाउँने भएका छन । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरी पुराने नागरिकता पनि मान्य नभएको फैसला अदालतले गरेको थियो ।
अदलतको फैसला पछी रवि लामिछानेको प्रतिक्रिया “म एउटा अनागरिक हुँ, मालाई केही प्रश्न नसोध्नुस मसँग कुनै
प्रश्नको जवाफ छैन”।