Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज रास्वपा केन्द्रिय समिति बैठक बस्दै ।

बैठक दिउँसो ३ बाजे बस्ने ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

रवि लामिछाने सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक बोलाएको छ । पार्टी कार्यलय बसुन्धारामा आज अपरान्ह ३ बजे, बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् । 

केन्द्रीय सदस्य तथा सांसद मनिष झाले मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ, साथै समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुने’ बताएका छन । हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्ता साझेदर दलसम्मिलित सभापति लामिछानेले चितवन–२ मा छिटो भन्दा छीटो उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए । लामिछानेको सो मागमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक भएको जानकारी दिँदै निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । 

सोही दिन अपरान्ह निर्वाचन आयोगले आउँदो बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

थप