Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शिक्षा विधेयक संसदमा हामी सच्याउँछौ, विद्यालय बन्द नगरौँ : गगन थापा

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । शिक्षकहरूलाई विद्यालय बन्द नगर्न नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अनुरोध गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षा विधेयकमा थुप्रै सुधारहरु आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताउँदै विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन । 

उनले भनेका छन् ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ।’ 

  • न्युज बहार संवाददाता

थप