Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवी लामिछाने : सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्छ ।

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

साउन १९, काठमाडौँ । सुन तस्करी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्ने बताएका छन् ।

सभापति लामिछानेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

उनले नागरिकता, संगठित अपराध, अन्तरदेशीय अपराध, पासपोर्ट किर्ते लगायतका विषय पनि यस प्रकरणमा जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप