Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एमालेको भविष्यवाणी गर्ने अधिकार अरु कसैलाई छैन : विष्णु पौडेल

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

भदौ १६, बुटवल । एमालेको भविष्यवाणी गर्ने अधिकार अरु कसैलाई पनि नभएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका गरेका छन् ।

उनले आज शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न समेत पनि आग्रह गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप