Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेयर बालेन शाहले किन सम्झीए महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता ?

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिदै काठमाडौँ महानगर प्रमुख बालेन शाहले शिक्षकहरु प्रती कटाक्ष गरेका छन ।

काठमाडौँमा प्रदर्शन गरिरहेका  शिक्षकहरुले प्रदर्शनका क्रममा सडकका बोटबिरुवामा क्षति पुर्याएपछि मेयस शाहले देवकोटाको कबिता सम्झिएका हुन । 

आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत महाकवि देवकोटाको कविता उदृत गर्दै कटाक्ष गरेका छन् । 


 

  • न्युज बहार संवाददाता

थप