फागुन २४, काठमाडौँ । कांग्रेससँगको
गठबन्धनमा समस्या देखिएपछि संविधानसम्मत रुपमा अर्को विकल्प खोजिएको नेकपा एमालेका
उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।
आज बिहीबारको
प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै पौडेलले कुनै पनि समस्या देखिएमा
संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन नहुने बताएका हुन ।
- न्युज बहार संवाददाता