Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म भागेको होइन, जोगिएको हुँ : दुर्गा प्रसाई

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, काठमाडौँ । दुर्गा प्रसाई चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार रहेका छन । तर उनले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको बताएका छन । 

भिडियो सन्देश मा उनले भनेका छन्, ‘म नेपालैमै छु, म भाग्न जन्मेको होइन् ।’

सोही भिडियो सन्देश मार्फत प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र सुरेश रजकको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप