Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जिबी राई जहाँ भएपनि समातेर ल्याउने गृहमन्त्री रवि लामिछानेको प्रतिबद्धता

  •   ३ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

चैत १०, काठमाडौँ ।  जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले आकाश, पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने प्रतिबद्धता जनाएका हुन । उनले जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताएका हुन  ।

उनले आफ्नो नाम जिबी राईले गरेका हरेक कामसँग जोडिएकोमा आपत्ति समेत जनाएका छन । आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल जिबीराई सँग सम्बन्ध रहेको तर पछी ग्यालेक्सी टिभी छोडेपछि सम्बन्ध सकिएको उनले बताएका हुन । सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगराएसम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी उनले आजको कार्यक्रममा गरेका छन ।

 

  • न्युज बहार संवाददाता

थप