Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? : सुमना श्रेष्ठ

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गाडी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् रास्वपाका सचेतक निशा डाँगी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन् ।

मन्त्री प्रकाश ज्वालालाई आज गाडी दुर्घटनाबारेमा ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न समेत गरेकी छन ।

  • न्युज बहार संवाददाता

थप