Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पार्टी खोल्नबाट नडराएको डा. भिम रावलको दाबी

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, काठमाडौँ । डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको दाबी गरेका छन् ।

नेकपा एमालेबाट कारबाहीमा परेका रावलले आज बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत् यस्तो बताएका हुन् ।

यस विषयमा सञ्चारकर्मीले नेता रावललाई गरेको आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको ? भन्ने प्रश्नको जवाफमा उनले आफु पार्टी खोल्नबाट नडराएको बताएका हुन । उनले भने, ‘डराएको होइन, अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’

  • न्युज बहार संवाददाता

थप