माघ १२, काठमाडौँ । अब कसैको बैसाखी
नटेक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।
उनले आज दाङमा
पत्रकारसँग कुरा गर्दै अबको चुनाव एक्लै लड्ने बताएका हुन् ।
उनले अरु
दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको र त्यसको समीक्षा गरेर एक्लै
चुनाव लड्ने निर्णय गरिएको बताएका हुन ।
- न्युज बहार संवाददाता