Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको छ : गृहमन्त्री रवि लामिछाने

  •   २ वर्ष अघि | ७ बैशाख २०८१, शुक्रबार

बैशाख ७, काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप गृहमन्त्री रवि लामिछानेले लगाएका छन् ।

गृहमन्त्री लामिछानेले इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरेका हुन ।

लामिछानेले कांग्रेसप्रति टिप्पणी गर्दै भने ‘केही साथीहरू भर्खरै प्रतिपक्षमा पुग्नु भएको छ, प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो, सकियो, आफ्ना कैयौँ चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला, अलिअलि गनगन गर्न थाल्नुभयो होला।’

  • न्युज बहार संवाददाता

थप