Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शुक्रबारको विनिमय दर

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

कार्तिक १७, काठमाडौँ । शुक्रबारको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८५ रूपैयाँ ९५ पैसा तोकेको छ।  यस्तै, आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा तोकेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ १७ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६० पैसा पाइने छ भने युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८९ पैसा पाइने छ।

आज शुक्रबारको लागी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा तोकिएको छ। आज राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।

आज शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइने छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ।

आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइने छ भने मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।

  • न्युज बहार संवाददाता

थप