मंसिर
८, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली स्थानिय बजारमा सुनको
मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।
आज सुनको भाउ प्रतितोला दुई सय
रूपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार सात सय ५०
रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य बढेको छ। ५ रुपैयाँले बढेको चाँदीको आज १४ सय ४५ रूपैयाँमा कारोबार
भइरहेको छ ।
- न्युज बहार संवाददाता