माघ
११, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बिहीबार
सुनको मुल्य चारसय रुपैयाँले घटेको छ।
आज छापावाल
सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख १७ हजार
चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार
चाँदी भने प्रतितोला २० रूपैयाँले घटेर आज १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता