Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार हुदैँ

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौं ९, काठमाडौँ । आज आइतबार नेपाली स्थानिय बजारमा सुन–चाँदी दुबैको मूल्य बृद्धी भएको छ।

सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आज नेपाली स्थानिय बजारमा चाँदीको मुल्य बृद्धी भएको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप